राजनीति आवाज

एनआरएनए भित्र राजनीति नगर्न परराष्ट्रमन्त्री राणाको आग्रह
मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन हुँदैन : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू र आफ्नो परिवारलाई बदनाम गराउन तथ्यहीन र भ्रामक  भिडियो बनाउनेले सजाय पाउनैपर्ने प्रतिक्रिया दिएकी छिन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै राणाले आफूविरुद्ध भिडियो बनाउने मिडिया सरकारी निकायमा दर्ता समेत...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । विपक्षी दलहरुको विरोधका कारण जेठ १३ गतेदेखि प्रभावित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आजको बैठक दिउँसो १ बजे बोलाइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादी केन्द्र,...

पुरा पढ्नुहोस
प्रतिपक्षको अवरोध पछि संसद बैठक भोलिसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । उनका अनुसार अब अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको...

पुरा पढ्नुहोस
प्रतिपक्षको अवरोध पछि संसद बैठक भोलिसम्मका लागि स्थगित
प्रतिपक्षको अवरोध पछि संसद बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ । अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । सभामुख घिमिरेले आजको बैठक...

पुरा पढ्नुहोस
मन्त्री प्रदीप यादव
स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो : मन्त्री यादव

बिराटनगर। खानेपानीमन्त्री प्रदीप यादवको सक्रिय पहल र दूरदृष्टिपूर्ण कदमले मोरङको बिराटनगर–१४ स्थित जतुवा क्षेत्रमा बसोबास गर्ने हजारौँ स्थानीयको खानेपानीको समस्या अब समाधानको दिशामा पुगेको छ । आज बिराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनालाई...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्ने तय भएको छ। ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित...

पुरा पढ्नुहोस
नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो छ : मन्त्री यादव
नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो छ : मन्त्री यादव

काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताउनु भएको छ । आज पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले आफ्नो कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२ औँ...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ः०० बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल...

पुरा पढ्नुहोस
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताउनु भएको छ । आज काठमाडौँमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल...

पुरा पढ्नुहोस
डिप्लोमा ईन्जिनियरीङ् काउन्सिल गठन हुन्छ : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिप्लोमा ईन्जिनियरीङ् काउन्सिल छिटै गठन हुने बताउनु भएको छ । डिप्लोमा ईन्जिनियर्स एशोसिएसनको ४५ औ वार्षिकोत्सव एवम् विश्व वातावरण दिवशको अवसरमा आयोजीत कार्यशालामा उहाँले काउसिन्ल गठनको प्रकृया...

पुरा पढ्नुहोस