राजनीति आवाज

barsaman pun
विशेष महाधिवेशनको पक्षमा वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीले सञ्चालन गर्ने अभियानपछि विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। मङ्गलबारको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले विशेष महाधिवेशनमा जोड दिएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई...

पुरा पढ्नुहोस
कुलमान
पदबाट किन नहटाउने भन्दै ऊर्जामन्त्रालयले कुलमानलाई सोध्यो प्रश्न

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आज स्पष्टिकरण सोधेको छ। मन्त्रालयले ‘तपाईलाई पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको हो। कार्य सम्पादन सम्झौता पुरा नगरेको, मन्त्रिपरिषद्का निर्णय अवज्ञा...

पुरा पढ्नुहोस
janamat party
मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदल गठन

काठमाडौँ । जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदल गठन गरेको छ । केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले दिएको जानकारी अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको...

पुरा पढ्नुहोस
sobita Gautam
सोविता गौतमले रवि लामिछानेको पक्षमा बहस गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेत्री सोविता गौतमले रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्ने भएकी छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार गौतम लगायतका वकिलले लामिछानेका पक्षमा बहस गर्ने...

पुरा पढ्नुहोस
maobadi kendra
माओवादीको बैठक : आज प्रचण्डको प्रतिवेदनमाथि छलफल गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो । बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
Santosh Pariyar
संविधान परिमार्जन सुझाव कार्यदल गठन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो। कार्यदल सदस्यमा कान्तिशिखा...

पुरा पढ्नुहोस