राजनीति आवाज

हाम्रा युवा विदेश जानु राम्रो होइन : प्रधानमन्त्री
रास्वपाको बहिष्कारबीच संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहिस्कारकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन सुरु गरेका छन्। बैठकको सुरुमा रास्वपा सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख बस्न आग्रह गरेका थिए । तर आग्रह नमानेर विरोध जारी राखेपछि...

पुरा पढ्नुहोस
पार्टीगत राजनीतिमा फर्किएका रवि सभामुखलाई भेट्न सिंहदरबार जाँदै
निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई लामिछानेको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा...

पुरा पढ्नुहोस
मधेश
मधेश केन्द्रित आठ दलीय कार्यदलको बैठक आज

काठमाडौं । मधेश केन्द्रित आठ दलीय कार्यदलको बैठक आज बस्दैछ। बिहीबार सिंहदरबारमा बसेको मधेशकेन्द्रित दलहरूको बैठकले कार्यदल बनाएको थियो। बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएको राष्ट्रिय...

पुरा पढ्नुहोस
संसदीय समिति
अर्थ समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कक्षमा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी विषयमा छलफल हुने...

पुरा पढ्नुहोस
कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान साढे आठ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो । आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि

सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । सङ्घीय संसद् सचिवालयले दुवै सदनका...

पुरा पढ्नुहोस
रास्वपाको
सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियत ठिक छैन : रास्वपा

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले संसद्मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका प्रावधानहरू स्वीकार गर्न नसक्ने बताएको छ । कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र...

पुरा पढ्नुहोस
अभिव्यक्ति
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक स्वीकार हुँदैन : महामन्त्री शर्मा

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकको विरोध गरेका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्- प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न, देश ढुक्क रहोस्- दृष्टि...

पुरा पढ्नुहोस
विपक्षी
विपक्षी दलले अध्यादेश अस्वीकार गर्ने

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीबार बिहान सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले गलत नियत राखेर अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको नेकपा (माओवादी...

पुरा पढ्नुहोस