राजनीति आवाज

संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न ओली, देउवा र प्रचण्ड जुट्दै
संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न ओली, देउवा र प्रचण्ड जुट्दै

काठमाडौं । तीन ठूला दलका शीर्ष नेताको बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन...

पुरा पढ्नुहोस
देउवा
पूर्वराजा शाह राजा बन्न लायक नरहेको देउवाको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक नरहेको टिप्पणी गरेका छन्। पार्टीको प्रशिक्षण विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजसंस्था बोकेर हिँडिरहेको राप्रपा पछुताउने बताए। उनले ज्ञानेन्द्र शाहलाई पार्टी...

पुरा पढ्नुहोस
राजावादी समूहलाई काउन्टर दिन एमालेले देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने
राजावादी समूहलाई काउन्टर दिन एमालेले देशव्यापी अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशमा भइरहेका प्रतिगामी हर्कतविरुद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ। राजा फर्काउने भन्दै राजावादी समूहलाई काउन्टर दिन...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको जानकारी गराएका छन् । बिहीबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा...

पुरा पढ्नुहोस
हाम्रा युवा विदेश जानु राम्रो होइन : प्रधानमन्त्री
हाम्रा युवा विदेश जानु राम्रो होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै अवसर हुँदाहुँदै पनि नभएको बताएका छन्। आज सदनमा सांसद भगवती चौधरीले सोधेको प्रश्‍नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन्। चौधरीले पछिल्लो समय युवाहरू विदेश जाँदा मुलुक युवाविहीन भएको भन्दै...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली
प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अखिल संयुक्तका प्यानलै विजयी
सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अखिल संयुक्तका प्यानलै विजयी

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतको अखिल संयुक्त प्यानल नै विजयी भएको छ...

पुरा पढ्नुहोस
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबीच कुटाकुट (भिडियो सहित)
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबीच कुटाकुट (भिडियो सहित)

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट भएको छ। स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुई संगठनका नेता तथा कार्यकर्ताबिच कुटाकुट भएको हो । एक जना विद्यार्थीको...

पुरा पढ्नुहोस
स्ववियू निर्वाचन : सहिद नारायण प्रोख्रेल रामापुर क्याम्पसमा लाग्यो ताला
स्ववियु निर्वाचन : सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा खस्यो ८० प्रतिशत मत

सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पस सैनामैना रुपन्देहीमा स्ववियु निर्वाचनका लागि भएको मतदानमा ६९६ मत खसेको छ । ८७२ मतदाता संख्या रहेको सो क्याम्पसमा पाच विद्यार्थी संगठनको अखिल संयुक्त प्यानल, नेबिसंघ र एक...

पुरा पढ्नुहोस
स्ववियु
स्ववियु चुनाव आज : विवादका कारण केही ठूला क्याम्पसहरुमा स्थगित

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । १०७ वटा क्याम्पसमा यसअघि नै निर्विरोध सभापति चुनिएका छन् । केही ठूला क्याम्पसमा विवादका कारण...

पुरा पढ्नुहोस