राजनीति आवाज

पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी कटौती
पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी कटौती

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका...

पुरा पढ्नुहोस
पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई लिङदेनको चुनौती
पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई लिङदेनको चुनौती

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ...

पुरा पढ्नुहोस
सैनामैनाका गोपालले खोसेका थिए तीनकुने घटनामा सशस्त्रको बन्दुक
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्ने सहित १०५ जना पक्राउ

काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका छन् । प्रहरीको...

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न खोजेको भन्दै विरोध
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न खोजेको भन्दै विरोध

काठमाडौं । ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई सरकारले पक्राउ गर्न खोजेको भन्दै विरोध जनाएका छन्। तीनकुने क्षेत्रमा शुक्रबारको आन्दोलनपछि नजरबन्दमा रहेका सुवेदीले शनिबार विज्ञप्ति जारी गरी शाहलाई...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्
तीनकुने घटनाको दोषीलाई कारबाही गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ । हिजो बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा यस्ता...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्
मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् । साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई...

पुरा पढ्नुहोस
तीनकुनेको अवस्था तनावग्रस्त, व्यक्तिका घरमा तोडफोड र आगजनी
तीनकुनेको अवस्था तनावग्रस्त, व्यक्तिका घरमा तोडफोड र आगजनी

काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ । त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । व्यक्तिका घरबाट प्रहरीले...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
दुई दिनदेखि अवरुद्ध बनेको प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । दुई दिनदेखि अवरुद्ध बनेको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने छ। आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध
हिजो स्थगित दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध
प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध भएको छ। ३ बजे बैठक सञ्चालन हुनासाथ विपक्षी सांसदले विरोध शुरु गरेका छन्। केही घण्टा अघि पनि संसद् स्थगित भएको थियो। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयलाई...

पुरा पढ्नुहोस