राजनीति आवाज

प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध
प्रतिनिधिसभा बैठक फेरि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । संसद् सचिवालयले तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी गराएको छ । प्रतिबन्धात्मक व्यवस्थाको कारण देखाउँदै संसद् सचिवालयले बैठकको समय धकेलेको हो । प्रतिनिधिसभा नियमावली...

पुरा पढ्नुहोस
आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ : दुर्गा प्रसाइँ
आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ : दुर्गा प्रसाइँ

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई...

पुरा पढ्नुहोस
पूर्वराजा शाहद्वारा महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार
पूर्वराजा शाहद्वारा महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना...

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब
पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब

काठमाण्डौ । काठमाण्डौको तीनकुने क्षेत्रमा अस्ति शुक्रवार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको लागि चौतर्फी दबाब परेको छ । सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बोलाइएको छ। प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट...

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी कटौती
पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी कटौती

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका...

पुरा पढ्नुहोस
पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई लिङदेनको चुनौती
पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई लिङदेनको चुनौती

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ...

पुरा पढ्नुहोस
सैनामैनाका गोपालले खोसेका थिए तीनकुने घटनामा सशस्त्रको बन्दुक
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्ने सहित १०५ जना पक्राउ

काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका छन् । प्रहरीको...

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न खोजेको भन्दै विरोध
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न खोजेको भन्दै विरोध

काठमाडौं । ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई सरकारले पक्राउ गर्न खोजेको भन्दै विरोध जनाएका छन्। तीनकुने क्षेत्रमा शुक्रबारको आन्दोलनपछि नजरबन्दमा रहेका सुवेदीले शनिबार विज्ञप्ति जारी गरी शाहलाई...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्
तीनकुने घटनाको दोषीलाई कारबाही गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ । हिजो बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा यस्ता...

पुरा पढ्नुहोस