राजनीति आवाज

सरस्वती पूजा
राष्ट्रपति पौडेलद्वारा संघीय संसदको बर्खे अधिवेशन आह्‍वान

काठमाडौं ।  मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्‍वान आह्‍वान गरेका छन्। वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको बैठक (अधिवेशन) आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ। मंगलबार...

पुरा पढ्नुहोस
पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा
सरकारको विकल्प खोजेका छैनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पार्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताएका छन्। मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘पार्टी सरकारमा गएको छ। जस्तो पर्फम...

पुरा पढ्नुहोस
ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन् : एमाले
ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन् : एमाले

काठमाडौँ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको अझै पनि गल्ती गर्न खोजिरहेको भन्दै उनको सक्रियताप्रति आपत्ति जनाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पूर्वराजाको गतिविधिबारे छलफल हुनुका साथै उनको सक्रियताप्रति आपत्ति जनाएको उपमहासचिव प्रदीप...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन्। नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका...

पुरा पढ्नुहोस
तीनकुने घटनाबारे पूर्वराजा शाहको धारणा सार्वजनिक
तीनकुने घटनाबारे पूर्वराजा शाहको धारणा सार्वजनिक

काठमाडौं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शाहले यस अवसरमा...

पुरा पढ्नुहोस
देउवा
एउटा पार्टीको बहुमत आउन कठिन छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले कुनै पनि एउटा पार्टीको बहुमत आउन भने कठिन रहेको बताएका छन्। आइतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ...

पुरा पढ्नुहोस
एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली
एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए । नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
एमाले रुपन्देहीको जागरण सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन्। नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली बुटवल जान लागेका हुन्। प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओलीले आज दिउँसो...

पुरा पढ्नुहोस
गृहमन्त्री
गृहमन्त्री लेखकले आज तीनकुने घटनाबारे संसदीय समितिमा जवाफ दिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आज तीनकुने घटनाबारे संसदीय समितिमा जवाफ दिने भएका छन्। विहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको छ। चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा...

पुरा पढ्नुहोस
आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ : दुर्गा प्रसाइँ
दुर्गा प्रसाईं औपचारिक रुपमा भोलि बिहान मात्रै समातिँदै

चैत १५ गते राजधानीको तीनकुनेमा हिंसा मच्चाएर भारत पुगेका दुर्गा प्रसाईं भारतमा पक्राउ परेको खबर बाहिरिएको छ । राजा फर्काउने,बैंकको ऋण नतिर्ने भन्दै सर्वसाधारणलाई उराल्दै आएका उनी पक्राउ परेको औपचारिक जानकारी प्रहरीले दिएको छैन...

पुरा पढ्नुहोस