समाचार
मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली नागरिकलाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्नका लागि नेपाल सरकार दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको कार्यालय भवन उद्घाटन...
पुरा पढ्नुहोसकाठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको...
पुरा पढ्नुहोसकाठमाण्डौ । चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा आएको छ । चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’ पात्रबाट चर्चामा आएका माग्ने बुढा अर्थात् केदार घिमिरेका छोरा आशिष घिमिरेले यस चलचित्रमार्फत डेब्यु गर्नु भएको छ । सशान...
पुरा पढ्नुहोसशिब अधिकारी, रुपन्देही । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको छाता संगठन सैनामैना सेवा समाज यूएईको आयोजनामा मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आईतबार यूएईको अल सफ पार्कमा उक्त प्रतियोगिता हुन लागेको...
पुरा पढ्नुहोसकाठमाण्डौ । रङ्गहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरू भएको छ । आज बिहान काठमाण्डौको वसन्तपुरमा बिहान ८ बजेर ३३ मिनेटको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व शुरू भएको हो । फागुन...
पुरा पढ्नुहोसकाठमाडौं । जुम्ला केन्द्रविन्दु भएर ४.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुमलाको नरकोट केन्द्रविन्दु भएर उक्त भूकम्प गएको हो । बेलुका १० बजेर २५ मिनेट जाँदा भुकम्प मापन गरिएको...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली बजारमा एमजी एस-५ सार्वजनिक भएको छ। नेपालको लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिहीवार एमजी एस-५ नेपाली बजारमा सार्वजनिक गरेको हो। कम्पनीले एस-५ ईभी ४९.१ किलोवाट कम्फर्टको मूल्य ४३ लाख ९९ हजार,...
पुरा पढ्नुहोसबुटवल । महाबीर क्लव काठमाण्डौं रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । सैनामैना फुटवल क्लवको आयोजनामा विहिबार भएको खेलमा हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै महाबीर क्लव...
पुरा पढ्नुहोसकीर्तिपुर । केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्रवीण दाहाल उम्मेदवार बनेका छन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययन गर्दै आएका दाहाललाई अखिल क्रान्तिकारीले स्ववियु अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको...
पुरा पढ्नुहोससैनामैना। रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा बिहीबार (आज) महावीर क्लब काठमाडौं र हनामी बिएफसी चितवन बीच प्रतिस्पर्धा खेल हुँदै छ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले बताएका छन् । मुर्गिया फुटबल क्लबको...
पुरा पढ्नुहोस









