समाचार
सैनामैना । त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न सेमिफाईनल खेलमा आर्मीले मणिमुकुन्द तथा पुलिसले...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मल र उन्नत बिउ समयमै उपलब्ध गराउने विषयमा कृषि मन्त्रालयसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री ओलीले कृषि मन्त्री रामनाथ अधिकारीसहित मन्त्रालयका अधिकारीहरूसँग यस वर्षका लागि मन्त्रालयले गरिरहेको तयारीबारे...
पुरा पढ्नुहोसकाठमाण्डाै । सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलपछि आन्दोलन स्थगित गरेको हो । सङ्घले लागत अनुसारको बजार मूल्यवृद्धि गर्नुपर्ने...
पुरा पढ्नुहोसकाठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन युनेस्कोको आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे...
पुरा पढ्नुहोसकाठमाण्डौ, माघ ३० । नेपाल निजामती कर्मचारी संगठनको आसन्न १२औं महाधिवेसनमा रेवन्त गौतमले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । संगठनको केन्द्रीय उपाध्यक्ष समेत रहेका गौतमले उम्मेदवारी घोषणासँगै प्रचारप्रसार गर्न थालेका छन् । संगठनको स्पष्ट नीति...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखु नजिकमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। शंखरापुरस्थित नगरकोटबाट साँखु आउने क्रममा कात्तिके भन्ने स्थानमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर...
पुरा पढ्नुहोससैनामैना । गण्डकी प्रदेश भलिबल क्लब र त्रिभुवन आर्मी क्लब रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । आज सम्पन्न समुह चरणका अन्तिम खेलमा...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको स्थलको खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरी तत्काल जनजीवन सहज पार्न निर्देशन दिएका छन्। नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने...
पुरा पढ्नुहोसकाठमाण्डाै । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न भएको छ । आज दिउँसो पाइप फुटेर पानी बगेपछि विशेष अदालत र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । कार्यालयमा राखिएका गाडी र...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य...
पुरा पढ्नुहोस