समाचार
पाल्पा – राष्ट्रप्रेमी सुशिल बस्यालले त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका छन्। यो कार्य नेपालको राष्ट्रिय एकता र पहिचानको प्रतीकलाई बलियो बनाउनका लागि उठाइएको एउटा महत्वपूर्ण कदम हो। बस्यालले आफू अध्ययनरत क्याम्पसमा...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको त्रिपुरेश्वर बस स्टप नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा अहिले नेपाली सेना र नेपाल प्रहरीको बम डिस्पोज टोली पुगेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी अपिल बोहोराले शङ्कास्पद...
पुरा पढ्नुहोससैनामैना । युवा सञ्जालको आयोजनामा आयोजित वडास्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज तेस्रो दिन दुई खेल सम्पन्न भएका छन । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न पहिलो खेलमा वडा नम्बर ११ र वडा नम्बर...
पुरा पढ्नुहोसनवलपरासी पूर्व । सिर्जनशिल युवा क्लबको आयोजनामा आजबाट प्रथम सर्दी कप सुरु भएको छ । विनयी त्रिवेणी ३ सर्दी स्थित कटिवाँसघारीमा आजबाट प्रतियोगिता सुरु भएको हो । उद्धघाटनको पहिलो दिन एक खेल सम्पन्न भएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको मृत्यु भएको छ। लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको...
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा हर्क बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। डोटी जिल्लाका बोहरा अहिले आरआर क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत...
पुरा पढ्नुहोससैनामैना । युवा सञ्जालको आयोजनामा आईतबारबाट सुरु भएको वडास्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज दोस्रो दिनका खेल सम्पन्न भएका छन् । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा आज वडा नम्बर १ र ९ तथा...
पुरा पढ्नुहोसरुपन्देही । कपिलवस्तु समाज सेवा परिषद यूएईको पाँचौं साधारणसभा सम्पन्न भएको छ । आईतबार (हिजो) परिषद यूएईको पाँचौं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । सम्पन्न अधिवेशनबाट २०२५ ०२७ कार्यकालका लागि सामाजिक व्यक्तित्व कृष्ण प्रसाद...
पुरा पढ्नुहोसदाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैँ बनाउनुपर्नेमा जोड दिएका छन्। लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको...
पुरा पढ्नुहोस