समाचार

राजावादीहरुको आन्दोलनले लियो एभिन्युज टिभीका पत्रकार सुरेश रजकको ज्यान
तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग

काठमाडौं । नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराएका छन्। रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा दीक्षितले उक्त रकम...

पुरा पढ्नुहोस
महामन्त्री थापा बुधबार रुपन्देही आउने
कांग्रेस महामन्त्री थापा बुधबार रुपन्देही आउने

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापा बुधबार रुपन्देहीको कञ्चन गाउँपालिका स्थीत हरैया आउने भएका छन् । रुपन्देही क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न थापा हरैया आउने कांग्रेस रुपन्देहीले जनाएको छ । महामन्त्री...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध
प्रतिनिधिसभा बैठक फेरि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । संसद् सचिवालयले तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी गराएको छ । प्रतिबन्धात्मक व्यवस्थाको कारण देखाउँदै संसद् सचिवालयले बैठकको समय धकेलेको हो । प्रतिनिधिसभा नियमावली...

पुरा पढ्नुहोस
आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ : दुर्गा प्रसाइँ
आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ : दुर्गा प्रसाइँ

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई...

पुरा पढ्नुहोस
पूर्वराजा शाहद्वारा महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार
पूर्वराजा शाहद्वारा महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
सुनको मूल्यमा नयाँ र्कीतिमान, एक लाख ७६ हजार ८ सय रुपैँयामा कारोबार हुँदै

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च...

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब
पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब

काठमाण्डौ । काठमाण्डौको तीनकुने क्षेत्रमा अस्ति शुक्रवार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको लागि चौतर्फी दबाब परेको छ । सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब...

पुरा पढ्नुहोस
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ। शनिबार भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानमा डुबेर दुई युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा भुमिकास्थान–१० धनचौर पुयापाटाका किशोरहरु १९ वर्षीय दिलिप नेपाली...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बोलाइएको छ। प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट...

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी कटौती
पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी कटौती

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका...

पुरा पढ्नुहोस