समाचार

राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन : सञ्चारमन्त्री गुरुङ
राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो, अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन उत्तीकै रेडियो नेपालको भूमिका अहम् हुने बताएका छन्। काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण...

पुरा पढ्नुहोस
रास्वपाले गणतन्त्रको खोल ओढ्दैन : लामिछाने
रास्वपाले गणतन्त्रको खोल ओढ्दैन : लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ महिनापछि पार्टी कार्यालयमा फर्कनु भएको छ । लामिछानेको स्वागतमा पार्टीका कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको बताउनु...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
थाइल्यान्ड जाँदै प्रधानमन्त्री, यस्ता छन कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्यान्डको चार दिने औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली
ज्ञानेन्द्र शाहलाई कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुने बताएका छन्। सोमबारकाे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गर्दै संलग्नलाई कारबाहीकाे दायरामा...

पुरा पढ्नुहोस
सुन
सुनको भाउमा नयाँ कीर्तिमान

काठमाण्डौ । सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा...

पुरा पढ्नुहोस
स्ववियु
त्रिविमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली
कुलमानलाई हटाएको बिषयमा आज प्रधानमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म...

पुरा पढ्नुहोस
बुद्ध सेभेन स्टार युवा क्लबले ट्राईब्रेकरमा आयोजक अस्नैयालाई हरायो

शिब अधिकारी, रुपन्देही । रुपन्देहीको कञ्चनमा शनिबार (हिजो) बाट सञ्चालनमा आएको लुम्बिनी साझेदारी कप फुटबल प्रतियोगिताको दोस्रो दिन आज एक सम्पन्न भएको छ । अस्नैया युवा क्लब र लुम्बिनी साझेदारी वन व्यबस्थापन समूहको संयुक्त...

पुरा पढ्नुहोस
सैनामैनाका गोपालले खोसेका थिए तीनकुने घटनामा सशस्त्रको बन्दुक
सैनामैनाका गोपालले खोसेका थिए तीनकुने घटनामा सशस्त्रको बन्दुक

रुपन्देही । प्रहरीले काठमाडौंको तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको बन्दुक खोस्ने व्यक्तिलाई पक्राउ गरेको छ । तर, उनले खोसको बन्दुक (ग्यास गन) भने फेला नपरेको प्रहरीले जनाएको छ । बन्दुक खोस्ने व्यक्ति...

पुरा पढ्नुहोस
आगलागी र विद्युतीय सुरक्षा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
आगलागी र विद्युतीय सुरक्षा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी आयोजना हुने भएको छ। एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपाल च्याप्टरले यहि चैत्र २४ र २५ गते...

पुरा पढ्नुहोस