समाचार

पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा
सरकारको विकल्प खोजेका छैनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पार्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताएका छन्। मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘पार्टी सरकारमा गएको छ। जस्तो पर्फम...

पुरा पढ्नुहोस
भूकम्प
जाजरकोटमा ७ घण्टाको अन्तरमा गए दुई भूकम्प

काठमाडौं । पछिल्ला केही दिन निरन्तर भूकम्प गइरहेको जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको...

पुरा पढ्नुहोस
भूकम्प
नयाँ वर्षको पहिलो दिन नै गयो जाजरकोटमा भूकम्प

काठमाडौं ।नयाँ वर्षको पहिलो दिन नै जाजरकोटमा भूकम्प गएको छ । सोमबार राति ९ बजे ३१ मिनेटमा जाजरकोटको पैङ्कमा ४.१ म्याग्निच्युटको भूकम्प गएको हो । ...

पुरा पढ्नुहोस
ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन् : एमाले
ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन् : एमाले

काठमाडौँ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको अझै पनि गल्ती गर्न खोजिरहेको भन्दै उनको सक्रियताप्रति आपत्ति जनाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पूर्वराजाको गतिविधिबारे छलफल हुनुका साथै उनको सक्रियताप्रति आपत्ति जनाएको उपमहासचिव प्रदीप...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन्। नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका...

पुरा पढ्नुहोस
नयाँ बर्ष २०८२ को पहिलो दिन आज,शुभकामना आदानप्रदान गरी मनाइँदै
नयाँ बर्ष २०८२ को पहिलो दिन आज,शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु...

पुरा पढ्नुहोस
तीनकुने घटनाबारे पूर्वराजा शाहको धारणा सार्वजनिक
तीनकुने घटनाबारे पूर्वराजा शाहको धारणा सार्वजनिक

काठमाडौं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शाहले यस अवसरमा...

पुरा पढ्नुहोस
देउवा
एउटा पार्टीको बहुमत आउन कठिन छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले कुनै पनि एउटा पार्टीको बहुमत आउन भने कठिन रहेको बताएका छन्। आइतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारमा...

पुरा पढ्नुहोस
मदिरा ब्यबसायी संघ रुपन्देहीले नव वर्ष वि.स २०८२ सालको शुभ अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। साथै एक कार्यक्रमका बीच शुक्रबार क्यालेन्डर बिमोचन पनी गरिएको छ।
मदिरा ब्यवसायी संघ रूपन्देहीको शुभकामना आदानप्रदान : व्यवसायिक एकतामा जोड

बुटवल । मदिरा ब्यबसायी संघ रुपन्देहीले नव वर्ष वि.स २०८२ सालको शुभ अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। साथै एक कार्यक्रमका बीच शुक्रबार क्यालेन्डर बिमोचन पनी गरिएको छ। संघका अध्यक्ष हिमालय भुसालको अध्यक्षतामा...

पुरा पढ्नुहोस