समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन अपिल गरेका छन् । बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य...
पुरा पढ्नुहोसकाठमाडौं । रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने, आफू प्रतिनिधिसभाको जिम्मेवारीमै फर्कने प्रस्ताव लगेकी छन् । पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग पुगेको प्रस्तावमा उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख छ...
पुरा पढ्नुहोसकाठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्। इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा...
पुरा पढ्नुहोसकाठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्वान आह्वान गरेका छन्। वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको बैठक (अधिवेशन) आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ। मंगलबार...
पुरा पढ्नुहोसकाठमाण्डौ । सुनको भाउले आज र्कीतिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो । आज सुनको भाउ तोलामा एक लाख ८७ हजार...
पुरा पढ्नुहोसगाजामा छ हप्ताको युद्धविरामको बदलामा हतियार त्याग्नु पर्ने इजरायलको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यो जानकारी एक जना वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको भन्दै बीबीसीले समाचार छापेको छ । इजरायलको योजनामा युद्ध अन्त्य गर्ने...
पुरा पढ्नुहोससिरहा । चार महिनाअघि यौन दुर्व्यवहार भोगेकी सिरहाकी दलित महिला आफ्नै घरमा मृत फेला परेकी छिन्। सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी २४ वर्षिया आनन्दी देवी सदाय झन्डै ४ महिनाअघि गाउँकै दुई युवकबाट यौन...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । भाउ घटेसँगै पेट्रोल पहिलो वर्गका...
पुरा पढ्नुहोसशिब अधिकारी, रुपन्देही । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सञ्चारमाध्यमहरुले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सामुदायीक रेडियो सैनामैना ९१ मेगाहर्जको भित्ते पात्रो (क्यालेनडर) विमोचन तथा शुभकामना आदान प्रदान...
पुरा पढ्नुहोस









