समाचार

सरस्वती पूजा
राष्ट्रपति पौडेलद्वारा संघीय संसदको बर्खे अधिवेशन आह्‍वान

काठमाडौं ।  मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्‍वान आह्‍वान गरेका छन्। वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको बैठक (अधिवेशन) आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ। मंगलबार...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
र्कीतिमानी यात्रामा सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सुनको भाउले आज र्कीतिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो । आज सुनको भाउ तोलामा एक लाख ८७ हजार...

पुरा पढ्नुहोस
इजरायलको प्रस्ताव हमासले अस्वीकार गर्‍यो
इजरायलको प्रस्ताव हमासले अस्वीकार गर्‍यो

गाजामा छ हप्ताको युद्धविरामको बदलामा हतियार त्याग्नु पर्ने इजरायलको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यो जानकारी एक जना वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको भन्दै बीबीसीले समाचार छापेको छ । इजरायलको योजनामा युद्ध अन्त्य गर्ने...

पुरा पढ्नुहोस
मृत्यु
यौन दुर्व्यवहार भोगेकी महिला आफ्नै घरमा मृत फेला

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहार भोगेकी सिरहाकी दलित महिला आफ्नै घरमा मृत फेला परेकी छिन्। सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी २४ वर्षिया आनन्दी देवी सदाय झन्डै ४ महिनाअघि गाउँकै दुई युवकबाट यौन...

पुरा पढ्नुहोस
डिजेल, मट्टीतेल र हवाई इन्धन
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँले घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । भाउ घटेसँगै पेट्रोल पहिलो वर्गका...

पुरा पढ्नुहोस
सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा
सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

शिब अधिकारी, रुपन्देही । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सञ्चारमाध्यमहरुले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सामुदायीक रेडियो सैनामैना ९१ मेगाहर्जको भित्ते पात्रो (क्यालेनडर) विमोचन तथा शुभकामना आदान प्रदान...

पुरा पढ्नुहोस
पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा
सरकारको विकल्प खोजेका छैनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पार्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताएका छन्। मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘पार्टी सरकारमा गएको छ। जस्तो पर्फम...

पुरा पढ्नुहोस
भूकम्प
जाजरकोटमा ७ घण्टाको अन्तरमा गए दुई भूकम्प

काठमाडौं । पछिल्ला केही दिन निरन्तर भूकम्प गइरहेको जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको...

पुरा पढ्नुहोस
भूकम्प
नयाँ वर्षको पहिलो दिन नै गयो जाजरकोटमा भूकम्प

काठमाडौं ।नयाँ वर्षको पहिलो दिन नै जाजरकोटमा भूकम्प गएको छ । सोमबार राति ९ बजे ३१ मिनेटमा जाजरकोटको पैङ्कमा ४.१ म्याग्निच्युटको भूकम्प गएको हो । ...

पुरा पढ्नुहोस
ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन् : एमाले
ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन् : एमाले

काठमाडौँ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको अझै पनि गल्ती गर्न खोजिरहेको भन्दै उनको सक्रियताप्रति आपत्ति जनाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पूर्वराजाको गतिविधिबारे छलफल हुनुका साथै उनको सक्रियताप्रति आपत्ति जनाएको उपमहासचिव प्रदीप...

पुरा पढ्नुहोस