समाचार

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को परीक्षा समयमै हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार...

पुरा पढ्नुहोस
वडा नम्बर ४ वडा कप खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश
वडा नम्बर ४ वडा कप खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश

शिब अधिकारी । रुपन्देहीको सैनामैनामा जारी वडा कप खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको फाईनलमा वडा नम्बर ४ प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा विजयी बन्दै वडा नम्बर ४ ले फाईनलमा स्थान...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोवार ?

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा चार हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा चार हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी...

पुरा पढ्नुहोस
अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने
अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने

काठमाडौं । अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा...

पुरा पढ्नुहोस
सात सय ८३ किलो गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
सात सय ८३ किलो गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरीबाट ७८३ किलो गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार...

पुरा पढ्नुहोस
डिजेल, मट्टीतेल र हवाई इन्धन
पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेल/मट्टीतेलमा १...

पुरा पढ्नुहोस
आज मे १ तारिख, एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
आज एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाण्डौ । आज मे १ तारिख, एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १...

पुरा पढ्नुहोस
सरकार र आन्दोलनरत शिक्षकहरूबीच सहमती, १५ असारभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता
सरकार र आन्दोलनरत शिक्षकहरूबीच सहमती, १५ असारभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच १५ असारभित्र विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति जुटेको छ । गत २० चैतदेखि चलिरहेको शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सरकार र सत्तासिन राजनीतिक दलहरूले आगामी १५...

पुरा पढ्नुहोस
वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु
वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु

शिब अधिकारी, रुपन्देही । नगर खेलकुद समिति सैनामैना नगरपालिकाको आयोजनामा बुधवार (आज)बाट वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सैनामैना नगरपालिका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले आज मधेशका किसानका कुरा सुन्ने
राजा हुने सपना नदेख्न पूर्वनवयुवराज हृदयेन्द्रलाई प्रधानमन्त्री ओलीको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा पूर्वनवयुवराज हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिँदै राजा बन्ने सपना भने नदेख्न चेतावनी दिएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई...

पुरा पढ्नुहोस