समाचार

गभर्नर सिफारिश समिति पुनर्गठन
गभर्नर सिफारिश समिति पुनर्गठन

काठमाण्डौ । सरकारले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वमा रहेको गभर्नर सिफारिश समिति पुनर्गठन गरेको छ । पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे रहेका छन् । यसअघि समितिबाट विश्व पौडेलले...

पुरा पढ्नुहोस
ट्राफिकका इन्स्पेक्टरले हवल्दारलाई सडकमै हाने चड्कन
ट्राफिकका इन्स्पेक्टरले हवल्दारलाई सडकमै हाने चड्कन

काठमाडौँ । काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमा रहेका एक ट्राफिक प्रहरी सहायक हवल्दारमाथि सार्वजनिक स्थानमै कुटपिट गरेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसमा साहले हवल्दारलाई सडकमै चड्कन...

पुरा पढ्नुहोस
सन्दीपले तोडे क्यानसँगको सम्झौता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन् । बुधबार समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले क्यानसँगको सम्झौता तोडेको जानकारी दिएका हुन् । क्यानले स्कटल्यान्डमा हुने आईसीसी...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ कम्पनीलाई दियो वैधानिकता

पोखरा । गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । राइड सेयरिङ (नियमन तथा व्यवस्थापन)सम्बन्धी नियमावली पारित भएसँगै अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा...

पुरा पढ्नुहोस
आरुघाट गाउँपालिकाले माग्यो ६ जना शिक्षक

काठमाडौं । आरुघाट गाउँपालिकाले छ जना शिक्षक माग गरेको छ । गाँउपालिकाले एक सुचना जारी गर्दै आधारभुत र माध्यमिक तहको लागि छ जना शिक्षक माग गरेको हो । सुचना अनुसार अंग्रेजी शिक्षक दुई जना, गणित...

पुरा पढ्नुहोस
तोलामा
सामान्य बढ्यो सुनको भाऊ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि

दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आजदेखि सुरु हुँदैछ। आज दिउँसो एक बजे बोठक बोलाइएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची छ। यस्तै  ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई...

पुरा पढ्नुहोस
पक्राउ
दाउराको चिर्पट प्रहार गरि श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

आफ्नै श्रीमान ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन् । बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । संगीताले घरायसी विवादको क्रममा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
प्रि-बजेट छलफलको समय निर्धारण

काठमाडौं । प्रतिनिधि सभाले प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन छलफल हुनेछ । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय...

पुरा पढ्नुहोस