समाचार

लुम्बिनी प्रदेशसभा
लुम्बिनी प्रदेश सभा बैठक बस्दै

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूचीमा तीन महत्त्वपूर्ण एजेन्डा समावेश छन् । पहिलोमा प्रदेश सभा...

पुरा पढ्नुहोस
‘सगरमाथा संवाद’ आजदेखि
‘सगरमाथा संवाद’ आजदेखि

काठमाण्डौ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि शुरू हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली
गभर्नरमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको प्रधानमन्त्रीको भनाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
मृत्यु
हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गयो

काठमाडौं । झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ। झापाको हल्दिबारी गाउँपालिका–५ त्रिवेणी चोकमा गएराति हावाहुरीले घर भत्काउँदा ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको झापा प्रहरीले जनाएको छ। टिनको छाना भएको टाडेघरमा सुति रहेका...

पुरा पढ्नुहोस
गभर्नर सिफारिश समिति पुनर्गठन
गभर्नर सिफारिश समिति पुनर्गठन

काठमाण्डौ । सरकारले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वमा रहेको गभर्नर सिफारिश समिति पुनर्गठन गरेको छ । पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे रहेका छन् । यसअघि समितिबाट विश्व पौडेलले...

पुरा पढ्नुहोस
ट्राफिकका इन्स्पेक्टरले हवल्दारलाई सडकमै हाने चड्कन
ट्राफिकका इन्स्पेक्टरले हवल्दारलाई सडकमै हाने चड्कन

काठमाडौँ । काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमा रहेका एक ट्राफिक प्रहरी सहायक हवल्दारमाथि सार्वजनिक स्थानमै कुटपिट गरेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसमा साहले हवल्दारलाई सडकमै चड्कन...

पुरा पढ्नुहोस
सन्दीपले तोडे क्यानसँगको सम्झौता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन् । बुधबार समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले क्यानसँगको सम्झौता तोडेको जानकारी दिएका हुन् । क्यानले स्कटल्यान्डमा हुने आईसीसी...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ कम्पनीलाई दियो वैधानिकता

पोखरा । गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । राइड सेयरिङ (नियमन तथा व्यवस्थापन)सम्बन्धी नियमावली पारित भएसँगै अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा...

पुरा पढ्नुहोस
आरुघाट गाउँपालिकाले माग्यो ६ जना शिक्षक

काठमाडौं । आरुघाट गाउँपालिकाले छ जना शिक्षक माग गरेको छ । गाँउपालिकाले एक सुचना जारी गर्दै आधारभुत र माध्यमिक तहको लागि छ जना शिक्षक माग गरेको हो । सुचना अनुसार अंग्रेजी शिक्षक दुई जना, गणित...

पुरा पढ्नुहोस
तोलामा
सामान्य बढ्यो सुनको भाऊ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार...

पुरा पढ्नुहोस