समाचार

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
एसईईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज  माध्यमिक शिक्षा परीक्षा (एसईई)  को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर...

पुरा पढ्नुहोस
कैलालीमा ८० वर्षीय व्यक्ति मृत भेटिए

धनगढी। कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन्। लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले...

पुरा पढ्नुहोस
मृत्यु
ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

ललितपुर । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्यु भएको छ । महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा...

पुरा पढ्नुहोस
Madhav_Kumar_Nepal
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा...

पुरा पढ्नुहोस
आयोजनामा सल्लाहकार तथा मनोनित सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना उद्योग वाणिज्य संघ सैनामैना रुपन्देहीको आयोजनामा सल्लाहकार तथा मनोनित सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । सैनामैना उद्योग वाणिज्य संघ सैनामैना रुपन्देहीको प्रमुख संरक्षक एंव सैनामैना नगरपालिकाको नगर प्रमुख फणिन्द्र...

पुरा पढ्नुहोस
Dipendra singh airee
क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन् दीपेन्द्रको राजीनामा स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे । चीनमा...

पुरा पढ्नुहोस
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
त्रिशूलीमा हाम फालेर एक महिला बेपत्ता

काठमाडौं । धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् । गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् । बुधबार बिहान ९ बजे हाम फालेकी...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। आजको बैठकमा पार्टीको आगामी विधान...

पुरा पढ्नुहोस
भिजिट भिसा प्रकरणबारे शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन
भिजिट भिसा प्रकरणबारे शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठित उच्च स्तरीय समितिको ९ वटा कार्यादेश रहेको छ । ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको...

पुरा पढ्नुहोस
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

काठमाडौँ । दी ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको टोली ब्रिज–११ ले जितेको छ । वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा ब्रिज–११ ले डेभाइज क्रिकेट...

पुरा पढ्नुहोस