समाचार
काठमाडौँ । जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदल गठन गरेको छ । केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले दिएको जानकारी अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेत्री सोविता गौतमले रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्ने भएकी छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार गौतम लगायतका वकिलले लामिछानेका पक्षमा बहस गर्ने...
पुरा पढ्नुहोसकाठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ। फाइनलमा पीएसजीले मोनाकोलाई एक–शून्य गोलले पराजित गरेको हो। पीएसजीको जितमा दोस्रो हाफको इन्ज्युरी समयमा उस्मान डेम्बेलेले निर्णायक गोल गरेका हुन्। कतारको...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो । बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै...
पुरा पढ्नुहोसवीरगञ्ज । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर...
पुरा पढ्नुहोसकाठमाण्डौ । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज भएका खेलमा मणिमुकुन्द भलिबल क्लब र भारतको गुजरात स्टेट भलिबल एसोसिएशन विजयी भएका छन् । बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई...
पुरा पढ्नुहोसकाठमाडौं । अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक, गीतकार र संगीतकार सुनिल भण्डारीले आफ्नो पहिलो एकल म्युजिक भिडियो “आउन आउन घर” आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। यस गीतमा चलचित्र क्षेत्रकी अनुभवी कलाकार रश्मी...
पुरा पढ्नुहोससुर्खेत । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दा ग्यास फेला परेको छ। दैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजलेमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिल गर्दा ग्यास भण्डार रहेको सङ्केत देखिएको हो। शनिवार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङ सकिएको...
पुरा पढ्नुहोसकाठमाडौं । रुपन्देहीको सैनामैनामा गणेश पुराण महायज्ञ हुने भएको छ । सैनामैना ८ शान्तिटोलस्थित श्री सिद्धिविनायक गणेश मन्दिरमा महायज्ञ हुने भएको हो । महायज्ञ माघ ३ गतेदेखि ८ गतेसम्म हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ...
पुरा पढ्नुहोसकाठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स,...
पुरा पढ्नुहोस









