समाचार

भारतको
विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले १ करोड पाउने

भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । हिजो दुई सय ४२ जना यात्रु बोकेर वेलायतको लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही...

पुरा पढ्नुहोस
इरानको आणविक केन्द्रमा इजरायलको आक्रमण

इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेको छ । इजरायलका रक्षा मन्त्री एरिक काजले आफ्नो देशमा आपतकालको घोषणा गर्दै लक्ष्य अनुसार तेहरानमा रहेको आणविक केन्द्रसहित धेरै शहरमा आक्रमण गरेको दाबी गर्नुभएको हो । इजरायली एयर फोर्सको...

पुरा पढ्नुहोस
प्रतिपक्षको अवरोध पछि संसद बैठक भोलिसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । उनका अनुसार अब अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको...

पुरा पढ्नुहोस
भारतको
भारतकोअहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना,थप विवरण आउन बाँकी

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
तोलामा सोह्र सयले बढ्यो सुनको भाउ

काठमाडौँ ।  गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. एक हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा रु. १५ ले गिरावट आएको...

पुरा पढ्नुहोस
बाढीले डाइभर्सन पुरेपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अवरुद्ध
बाढीले डाइभर्सन पुरेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । बुधबार राति आएको बाढीले डाइभर्सन पुरेपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अवरुद्ध भएको छ । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन पुरेपछि बिहबिार बिहान ८ः४५ बजेदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
प्रतिपक्षको अवरोध पछि संसद बैठक भोलिसम्मका लागि स्थगित
प्रतिपक्षको अवरोध पछि संसद बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ । अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । सभामुख घिमिरेले आजको बैठक...

पुरा पढ्नुहोस
मन्त्री प्रदीप यादव
स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो : मन्त्री यादव

बिराटनगर। खानेपानीमन्त्री प्रदीप यादवको सक्रिय पहल र दूरदृष्टिपूर्ण कदमले मोरङको बिराटनगर–१४ स्थित जतुवा क्षेत्रमा बसोबास गर्ने हजारौँ स्थानीयको खानेपानीको समस्या अब समाधानको दिशामा पुगेको छ । आज बिराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनालाई...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्ने तय भएको छ। ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित...

पुरा पढ्नुहोस
एक परिवर्तन

                    एक परिवर्तन                                             ...

पुरा पढ्नुहोस