समाचार
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुर्वाधार निर्माणपुर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताउनु भएको छ ।नेपाल इन्जिनियरिङ काउन्सिलले बिहिबार काठमाडौमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा उहाँले...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन्। भदौ १८ सम्म चार दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले १८ गते चिनियाँ राष्ट्रपतिसँग पनि भेटघाट गर्ने भएका हुन्। यही...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा आएको परिवर्तनबारे आज संसद्लाई अवगत गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विगतको सरकारको काम गर्ने गति कस्तो...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिनुुभयो । तुर्कमेनिस्तानको अवाजा...
पुरा पढ्नुहोसकाठमाडौँ । आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँलाई...
पुरा पढ्नुहोसधनगढी । कैलाली प्रहरीले कारागार घटनाको अनुसन्धान सुरु गरेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । गएको शुक्रबार राति कैलाली कारागारमा रहेका ब्लक ‘ए’ का कैदीले ब्लक ‘बी’...
पुरा पढ्नुहोसवीरगञ्ज । पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ। मृतक कैदी साहका आफन्तहरूले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि प्रदर्शन शुरु गरेका हुन्। मंगलवार बिहान...
पुरा पढ्नुहोसकाठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२५ को उद्घाटन गर्ने भएका छन् । आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर निमन्त्रणा गरेको...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने...
पुरा पढ्नुहोस