समाचार
सर्लाही । सर्लाहीको हरिपूर्वामा शुक्रबार राति गोली प्रहार गरी एक जनाको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकार यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार राति करिब ८...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शक्रबारदेखि रूपन्देहीमा सुरु भएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको दुईदिने कार्यक्रम शनिबारसम्म चल्ने छ । प्रशिक्षणको मुख्य उद्देश्य पार्टी सङ्गठनलाई पालिकास्तरसम्म विस्तार...
पुरा पढ्नुहोसमकवानपुर । त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको छ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडकखण्डमा माथिबाट ढुङ्गासहित रुखहरु खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्...
पुरा पढ्नुहोसनेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ गरेको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा...
पुरा पढ्नुहोसपाकिस्तान । भारी मनसुनी वर्षाले उत्तरी पाकिस्तानमा बाढी र आकस्मिक डुबान निम्त्याउँदा कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना बाढीका कारण भत्किएका घरको भग्नावशेषमा फसेको विपद् व्यवस्थापन निकायका अधिकारीहरूले शुक्रबार बताएका छन् । खैबर...
पुरा पढ्नुहोसललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाल...
पुरा पढ्नुहोसबर्दिया । सन् २०१० मा रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य तय गरेपछि नेपालले पनि सक्रिय संरक्षण अभियान चलायो । यसको उल्लेखनीय परिणामस्वरूप बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको...
पुरा पढ्नुहोससप्तरी । सप्तरी प्रहरीले शुक्रबार बेवारिसे अवस्थामा एक सय किलो गाँजा फेला पारेका छन् ।जिल्लाको सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैंचाबाट सेतो प्लास्टिकको बोरामा हरियो प्लास्टिकले बेरेको अवस्थामा पाँच पोकामा २०-२० केजी गाजा बरामद गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म...
पुरा पढ्नुहोस