समाचार

दुर्घटना
मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ को...

पुरा पढ्नुहोस
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
साथीहरुसँग पौडी खेल्न गएका कञ्चनका ६ बर्षीय शिशिरको डुबेर मृत्यु

रुपन्देही । जिल्लाको कञ्चन गाउँपालिकामा रहेको कञ्चन खोलामा साथीसँग पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो करिब साढे ३ बजेको समयमा साथीहरुसँग पौडी खेल्न निस्केका कञ्चन गाउँपालिका ४ अश्नैया...

पुरा पढ्नुहोस
स्वतन्त्र विद्यार्थी युनियन आर आर क्याम्पसको आयोजना तेस्रो संस्करणको अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
तेस्रो संस्करणको अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदै

काठमाडौं । “खेल मार्फत सामाजिक उत्तरदायित्व पुरा गरौं, खेल र खेलाडिहरुलाई प्रोत्साहन गरौं” भन्ने मूल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन आर आर क्याम्पसको आयोजना तेस्रो संस्करणको अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने...

पुरा पढ्नुहोस
भारतीय विदेशसचिव मिश्री काठमाडौँमा
भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौँमा

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान यहाँ आइपुग्नुभएको छ । भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका...

पुरा पढ्नुहोस
मृत्यु
करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् । ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी...

पुरा पढ्नुहोस
प्याबसन लुम्बिनीले बुझायो मुख्यमन्त्री समक्ष ज्ञापनपत्र
प्याबसन लुम्बिनीले बुझायो मुख्यमन्त्री समक्ष ज्ञापनपत्र

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले बनाउन थालेको शिक्षा ऐनमा सबैको भावना समेटिने विश्वास व्यक्त गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश समितिका प्रतिनिधिसँग शनिबार बुटवलमा छलफल...

पुरा पढ्नुहोस
देउवापार गाइजद्वारा आयोजित तीज गीत प्रतियोगिताको उपाधी महालक्ष्मी कृषि समुहलाई
देउवापार गाइजद्वारा आयोजित तीज गीत प्रतियोगिताको उपाधी महालक्ष्मी कृषि समुहलाई

सैनामैना । सैनामैना ७ देउवापारमा रहेको देउवापार गाइजले वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । वडा भित्रका १० वटा समूह तथा संस्थाहरुको प्रस्तुति रहेको प्रतियोगितामा महालक्ष्मी कृषि समुह प्रथम हुन सफल भएको...

पुरा पढ्नुहोस
सुरक्षित रूपमा काठमाडौं आइपुगे फ्लाइङ ट्याक्सी
सुरक्षित रूपमा काठमाडौं आइपुगे फ्लाइङ ट्याक्सी

काठमाडौं । १७ औं संस्करणको नाडा अटो शो आउँदो भाद्र ३ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । भृकुटीमण्डपको प्रदर्शनी हलमा हुन लागेको यस पटकको अटो शो मा फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स...

पुरा पढ्नुहोस
मृत्यु
राष्ट्रिय झण्डा टाँग्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु

अछाम । राष्ट्रिय झण्डा टाँग्ने क्रममा करेन्ट लागेर बान्नीगढी जयगढ गाउँपालिकामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाको जयगढ बजारका १७ वर्षीय रोहित साउँद रहेका छन् । वयलपाटा अस्पतालमा उपचारका क्रममा...

पुरा पढ्नुहोस
टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बङ्गलादेश ‘ए’सँग खेल्दै
टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेश ‘ए’सँग खेल्दै

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बङ्गलादेश ‘ए’सँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ। यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन...

पुरा पढ्नुहोस