समाचार

शेयर बजार
शेयर बजार साढे २४ अङ्कले बढ्यो

काठमाण्डाै । हिजो र अस्ति घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४.५० अङ्कले बढेर २ हजार ६ सय ५७.७७ विन्दुमा पुगेको छ । नेप्से दाेहाेराे अङ्कले बढेकाे दिन सबै...

पुरा पढ्नुहोस
बसमा
बसमा एक जना यात्रु मृत भेटिए

जनकपुरधाम । काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा एकजना यात्री मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् । काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४-००१ ख...

पुरा पढ्नुहोस
गृहमन्त्री
केबलकार विवादबारे बुझ्न गृहमन्त्रीले सांसद डाके

काठमाडौं । ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् । छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग...

पुरा पढ्नुहोस
सुन
नौ सय रुपैयाँले घट्यो सुन

काठमाण्डौ । सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा नौ सय रुपैयाँले घटेर एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...

पुरा पढ्नुहोस
संसदमा आज पेश गरिँदै पाँच अध्यादेश
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनको तयारीस्वरूप मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रिय सभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक दिउँसो १२ बजेका...

पुरा पढ्नुहोस
सामाजिक
सामाजिक सञ्जाल नियमन गर्दै सरकार, १ करोड जरिवानाको प्रस्ताव

काठमाडौं। सरकारले सामाजिक सञ्जालको दर्ता, सञ्चालन र नियमन गर्न कडा कानुन प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकअनुसार, सामाजिक सञ्जाल ‘प्लेटफर्म’ र प्रयोगकर्तालाई नियमन गर्न एक करोड रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैदको प्रावधान गरिएको छ। विधेयक...

पुरा पढ्नुहोस
संसदीय
एमाले संसदीय दलको बैठक आज

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय...

पुरा पढ्नुहोस
नाट्टाको प्लानिङ्ग वर्कसप तथा फेलोसीप कार्यक्रम सप्पन्न

१५ माघ, भैरहवा । पर्यटन उद्योग सम्बद्ध संस्था नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्लानिङ्ग वर्कसप तथा फेलोसीप कार्यक्रम पर्यटकीय गन्तव्यस्थल मणिमुकुन्द सेन उद्यान, बुटवलमा सम्पन्न भएको छ। (नाट्टा) लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस
विद्रोही
विद्रोही आक्रमणमा परि २२ सैनिकको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम शहरमा सशस्त्र विद्रोही ले गरेको आक्रमणमा कम्तीमा २२ नाइजेरियाली सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको सेनाले जनाएको छ। सेनाका प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा सोमबार सशस्त्र विद्रोहीहरूले...

पुरा पढ्नुहोस
पत्रकार मनोरञ्जन शर्मा पुरस्कृत

 भैरहवा– पत्रकार मनोरंजन शर्मा पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भैरहवा भन्सार कार्यालयको आयोजना र लुम्बिनी प्रेस क्लबको सहकार्यमा आइतबार बेलहियामा आयोजित कार्यक्रममा पत्रकार शर्मालाई पुरस्कृत गरिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस