समाचार

पक्राउ
क्रोएसिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निमपासी शेर्पा रहेका छन् । क्रोएसिया...

पुरा पढ्नुहोस
´आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

काठमाडौं । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन आयोजना गर्ने भएको छ । शनिबार बसेको सौहार्दको कार्यसमिति बैठकले मार्च ८, २०२५ अर्थात् २०८१ साल फागुन २४ गते शनिबारको दिन उक्त स्पीच...

पुरा पढ्नुहोस
सरकार गैरजिम्मेवार र सुशासनविरोधी सरकार भएको आरोप
सरकार ढली हाल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका छन् । त्यसैले यो सरकार धेरै नटिक्ने घोषणा समेत उनले गरे । सिन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत...

पुरा पढ्नुहोस
gold taskar
४१ तोला सुन बोकेका साह प्रहरी फन्दामा

सिन्धुली । सिन्धुलीमा ४१ तोला सुनसहित एक जना पक्राउ परेका छ्न्। सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा ४१ तोला बढी अबैध काँचो सुन सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। बर्दिवासबाट काठमाण्डौंतर्फ आउँदै...

पुरा पढ्नुहोस
सुन
तोलामा आठ सय रुपैयाँले घट्यो सुन

काठमाण्डौ । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो...

पुरा पढ्नुहोस
congress-uml
कांग्रेस-एमाले गठबन्धन सरकारको ६ महिना पूरा

काठमाडौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको ६ महिना पूरा भएको छ। कांग्रेससँग गठबन्धन बनाएर गत असार ३० गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको...

पुरा पढ्नुहोस
शेयर बजार
बजारसँगै कारोबार रकम पनि घट्यो

काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास...

पुरा पढ्नुहोस
tiger
बाघको आक्रमणबाट एक महिलाको ज्यान गुयो

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले...

पुरा पढ्नुहोस
aakhtiyar durupayog aayog
इन्जिनियर श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९रुपैयाँ ५४ पैसा...

पुरा पढ्नुहोस
rabi lamichane
रविको बयान माधव प्रसाद अधिकारीको इजलासमा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतका...

पुरा पढ्नुहोस