समाचार

pradeep yadav
मधेश आन्दोलनका सहिदको सालिकमा मन्त्री यादवद्धारा माल्यार्पण

वीरगंज । मधेशका नागरिका लागि आफ्नो ज्यान आहुँती दिने मधेश आन्दोलनका सहिदको सालिकमा जनता समाजवादी पाटी (जसपा) का केन्द्रीय अध्यक्ष अशोक राई तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले माल्यार्पण गर्नु भएको छ । आज...

पुरा पढ्नुहोस
nep u19 vs ban u19
यू –१९ महिला विश्वकप : बङ्गलादेशसँग नेपालले पहिले ब्याटिङ गर्ने

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू भएको छ । नेपालले बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ । बङ्गलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । प्रतियोगितामा...

पुरा पढ्नुहोस
Nepali-U19-Women
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप आजदेखि

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । यस विश्‍वकपमा पहिलोपटक...

पुरा पढ्नुहोस
bull fitting
साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु

दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात साँढे जुधाइ प्रतियोगिताको क्रममा कम्तीमा सात जनाको ज्यान गएको छ । चार सय जनाभन्दा धेरै घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा...

पुरा पढ्नुहोस
pararastra mantralaya
इजरायल र हमासबीच युद्धविराम सम्झौताको नेपालमा स्वागत

काठमाण्डौ । गाजा क्षेत्रमा १५ महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम सम्झौता भएकोमा स्वागत गरेको हो ।...

पुरा पढ्नुहोस
Dinesh Acharya
दिनेश आचार्य भए केन्द्रीय प्रहरी प्रवक्ता

काठमाडौँ । केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ। ...

पुरा पढ्नुहोस
संसद् छलेर अध्यादेश ल्याएकोमा प्रतिपक्ष दलहरूको आपत्ति

काठमाण्डाै । सरकारले संसद्मार्फत विधेयकका रूपमा ल्याउनुपर्ने कानूनहरू अध्यादेशबाट ल्याएको भन्दै प्रतिपक्ष दलहरूले आपत्ति जनाएका छन् । प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह पनि गरेका छन् । सरकारले तत्काल अधिवेशन...

पुरा पढ्नुहोस
karna thapa
एमाले छोड्न लागेको हल्ला निराधार : कर्ण थापा

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले एमालेबाट निष्कासित भएका डा भीम रावलको पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन् । शुक्रबार रावलसँगै श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’...

पुरा पढ्नुहोस
तोलामा
दुई दिनमै तोलामा दुई हजार पाँच सयले बढ्यो सुन

काठमाण्डौ । सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ । सुन आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ५७ हजार नौ सय...

पुरा पढ्नुहोस
Bipin Joshi
जोशीलाई फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध छ : राष्ट्रपति हर्जोग

काठमाण्डौ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीलाई फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ओहोदाको प्रमाणपत्र बुझेपछि भएको शिष्टाचार भेटमा उहाँले यस्तो...

पुरा पढ्नुहोस