समाचार

शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु
सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

सप्तरी । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय सीमा नजिकबाट ठुलो मात्रामा...

पुरा पढ्नुहोस
जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीमा ५० बर्षीय पुरुष पक्राउ
प्रहरीको तीन बर्षे तथ्यांकमा जबरजस्ती करणीका घटना उच्च

काठमाडौं । नेपालमा अन्य आपराधिक घटनाका तुलनामा पछिल्ला तीन आर्थिक बर्षमा जबरजस्ती करणीका घटना उच्च देखिएका छन । प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार तीन आर्थिक वर्षमा ७ हजार १ सय ४७ वटा जबरजस्ती करणी...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगर
बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ

हेटौंडा । बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले...

पुरा पढ्नुहोस
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा दिउँसै दुई घरमा चोरी
सैनामैनामा दिउँसै चोरी गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका ८ मा दिउँसै चोरी गर्ने युवकको पहिचान खुलेको छ । रामापुरका भुपाल भण्डारीको घरमा चोरी गर्दै गरेको सीसीटिभी फुटेजका आधारमा उनको पहिचान भएको बताइएको छ । चोरीमा संलग्न रहेका युवक...

पुरा पढ्नुहोस
सैनामैना उद्योग वाणिज्य संघद्वारा भण्डारा र सरसफाई कार्यक्रम सम्पन्न

सैनामैना। नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको सैनामैना १ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाममा सैनामैना उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भण्डारा तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । संस्थाको वार्षिक...

पुरा पढ्नुहोस
सैनामैना सेवा समाज यूएईको तीज धमाका २०२५ भोलि
सैनामैना सेवा समाज यूएईको तीज धमाका २०२५ भोलि

काठमाडौं । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको संस्था सैनामैना सेवा समाज यूएईको आयोजनामा भोलि आइतबार तीज धमाका २०२५ आयोजना हुँदैछ । गरिब तथा अशहाय विद्यार्थीहरुका लागि अक्षयकोष निर्माणार्थ कार्यक्रम हुन लागेको हो...

पुरा पढ्नुहोस
जनप्रतिनिधिको अनौठो कर्म,कुकुर मरेपछि नौ दिनसम्म काजकिरिया
जनप्रतिनिधिको अनौठो कर्म,कुकुर मरेपछि नौ दिनसम्म काजकिरिया

काठमाडौं । मानिसको मृत्युपछि काजकिरिया गर्नु सामान्य हो तर, दाङमा एक जना जनप्रतिनिधिले आफूले घरमा पालेको कुकुरको मृत्यु भएपछि नौ दिनसम्म काजकिरिया गरेका छन । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य...

पुरा पढ्नुहोस
सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखीकरण तालिम
सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखीकरण तालिम

काठमाडौं । लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेशनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करियर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२को परिक्षा दिएर बसेका झण्डै १५० जना विद्यार्थीलाई अभिमूखिकरण तालिम दिएको हो...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना

टोखा । रोटरी क्लब अफ बानेश्वरले इन्द्रायणी भुतखेल सामुदायिक वनसँगको सहकार्यमा “रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण कार्यक्रम” गरेको छ। कार्यक्रमअन्तर्गत कुल ४५० बिरुवाहरू रोपिएको छ । ५० वटा सिप्रसका बिरुवा र...

पुरा पढ्नुहोस