Pahilo Awaj

Advertisment

SKIP THIS

सुनको मूल्यमा नयाँ र्कीतिमान, एक लाख ७६ हजार ८ सय रुपैँयामा कारोबार हुँदै

सुनको मूल्यमा नयाँ र्कीतिमान

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको छ।

यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँ तोकेको छ।

र्कीतिमान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार