Pahilo Awaj

Advertisment

SKIP THIS

कुलमानको पक्षमा विपक्षी दल

कुलमानको पक्षमा विपक्षी दल

काठमाडौं । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने भएका छन्।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार