Pahilo Awaj

Advertisment

SKIP THIS
बीमक संघ
नेपाल बीमक संघमा नयाँ नेतृत्व चयन

काठमाडौँ । नेपाल बीमक संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । संघको आज हुने साधारण सभाको पूर्व सन्ध्यामा हिजो मनोनयन प्रक्रियाको क्रममा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न सहमत भएको हो । संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका...

मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री ओली
मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै छन्। आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन्। विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा...

प्रतिनिधि सभा
प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बैठक सुरू हुनेछ। आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले...

एमाले र कांग्रेसको ह्विप
अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई एमाले र कांग्रेसको ह्विप

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ। एमाले र कांग्रेस दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको राष्ट्रिय सभा एमालेका प्रमुख सचेतक...

बुद्ध
बुद्ध ईङ्गलिस स्कुलमा “स्पोर्ट मिट” कार्यक्रम सुरु

सैनामैना । रुपन्देहीको सैनामैना ७ देउवापारमा रहेको बुद्ध ईङ्गलिस स्कुलमा “स्पोर्ट मिट” कार्यक्रम सुरु भएको छ । आजदेखि माघ २७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न विधाका खेलकुद प्रतियोगिता समावेश गरिएको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि “स्पोर्ट मिट”को...

फिलिपिन्समा विमान दुर्घटना, ४ जनाको मृत्यु

बिहीवार दिउँसो दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ डेल सुर प्रान्तमा एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा तीन विदेशीसहित चार जनाको मृत्यु भएको छ। प्रहरीले दुर्घटना स्थानीय समयअनुसार दिउँसो २ बजे अम्पाटुआन शहरमा भएको बताएको छ। फिलिपिन्सको नागरिक उड्डयन...