शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा आजबाट जारी सैनामैना दुधराक्ष राष्ट्रिय क्लब स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी छ । आज भएको खेलमा कोशी प्रदेश भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै मणिमुकुन्दले...