समाचार हरु
काठमाडौं । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न नि:शुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट एउटा गाडीबाट सुरु गरिएको सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना...
पुरा पढ्नुहोसकाठमाडौँ । चीन–नेपाल सीमा नजिकै हिमपहिरोपछि बनेको ताल फुटेर आउन सक्ने जोखिम घटेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । तालको आकार खुम्चिँदै गएकाले जोखिम कम भएको बताइएको हो। दुई नदीको सङ्गमस्थलमा चीन–नेपाल सीमामा फैलिएर बनेको उक्त...
पुरा पढ्नुहोसकाठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी,...
पुरा पढ्नुहोसजनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा...
पुरा पढ्नुहोसकाठमाण्डौ । भोटेकोशीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
पुरा पढ्नुहोसकाठमाडौं । चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर...
पुरा पढ्नुहोसकाठमाडौं । कास्कीको पोखरामा सडकमै आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका-३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र...
पुरा पढ्नुहोसकाठमाडौं । चीनको समावर्ती क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार २७ जना अझै बेपत्ता भएक जनाको...
पुरा पढ्नुहोसकाठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा...
पुरा पढ्नुहोस