खेलकुद आवाज
काठमाण्डाै । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’ अर्थात् प्रतियोगिताको टोली घोषणा गरेको छ । विश्वकपमा सहभागी भएका खेलाडीमध्ये उत्कृष्ट १२ मा नेपालकी कप्तान...
पुरा पढ्नुहोसशिब अधिकारी ,सैनामैना । विद्यालयको ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको आवसर पारेर रामापुर माध्यमिक विद्यालयले खेलकुद तथा रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्न थालेको छ । शुक्रबार (हिजो)बाट वार्षिकोत्सबका कार्यक्रमहरु आगाडी बढाइए पनि सैनामैना नगरपालिका प्रमुख...
पुरा पढ्नुहोसकाठमाडौं । त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा शनिबार नेपालले थाइल्याण्डसँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ। पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल शनिबार थाइल्याण्डलाई हराउँदै पहिलो जितको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी त्रिकोणात्मक टी-२० शृङ्खला बिहीबार शुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग खेल्दै नेपालले शृङ्खलाको शुरुवात गर्दैछ। खेल दिउँसो सवा १२ बजे शुरु हुनेछ। नेपालकी कप्तान इन्दु बर्माले यो...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ। माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । कीर्तिपुरको त्रिवि...
पुरा पढ्नुहोसरुपन्देही । सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारको आयोजनामा शनिबार (भोलि)बाट सुरु हुन लागेको अन्तर टोल स्तरीय विविध खेलकुद कार्यक्रमको खेल तालिका सार्वजनिक भएको छ । वडाले आज सूचना जारी गर्दै प्रतियोगिताको समय तालिका...
पुरा पढ्नुहोसकाठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपाल ले आज आयोजक मलेसियासँग खेल्दै छ । खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल र मलेसिया...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका ७ मा अन्तर टोलस्तरीय क्रिकेट, भलिबल र फुटबल प्रतियोगीता हुने भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारको आयोजनामा अन्तर टोल स्तरीय विविध खेलकुद कार्यक्रम हुन लागेको हो...
पुरा पढ्नुहोसकाठमाडौं । आइसीसी महिला यू–१९ टी-२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि खेल सुरू हुनेछ। नेपालको महिला टोलीले कुनै पनि फर्म्याट वा...
पुरा पढ्नुहोस