समाचार

महामन्त्री गगन कुमार थापा
सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले नेपाली कांग्रेस...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन्। एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान...

पुरा पढ्नुहोस
पुल भाँचियो
पुल भाँचिएपछि वैकल्पिक मार्गको प्रयोग

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन्। विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो। पुल...

पुरा पढ्नुहोस
prithivi narayan saha
३०३ औँ जन्मजयन्ती पृथ्वी जन्मजयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ । आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वि.सं.१७७९ पुस २७ गते गोरखामा पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि.सं.१७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो ।...

पुरा पढ्नुहोस
khanepani mantralaya
प्रधानमन्त्री समक्ष खानेपानी मन्त्रालयको वर्तमान अवस्था तथा भावि योजना प्रस्तुत

काठमाडौं । खानेपानी मन्त्रालयले आफ्नो वर्तमान अवस्था तथा भावि कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्तुत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज मन्त्रालयले खानेपानी मन्त्री प्रदिप यादवको देश दौडाहा, मन्त्रालयको कार्यहरु लगायतका बिषयमा प्रधानमन्त्रीलाई...

पुरा पढ्नुहोस
rastrapati running shield
देवदहमा माघ ३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

देवदह । आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ । केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मीसङ्ग शुक्रवार मिडियाको तर्फबाट गरिने प्रचारप्रसार...

पुरा पढ्नुहोस
मदिरा व्यवसायी संघ भैरहवाको कार्यशाला गोष्ठी पाल्पामा सुरु

विष्णु भट्टराई पाल्पा, २६ पुस । मदिरा व्यवसायी संघ भैरहवा रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकास्थित नुवाकोटमा सुरु भएको छ । शनिबारसम्म हुने कार्यशालाले संस्थाको वार्षिक कार्ययोजना तय गर्ने संघका अध्यक्ष बाबुराम पाण्डेयले बताए...

पुरा पढ्नुहोस
Gyanendra-Shah
पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा मात्र सीमित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा मात्र सीमित रहेको प्रतिक्रिया दिएका छन्। पृथ्वी जयन्तीको अवसरमा सन्देश दिँदै उनले आम नागरिकको सुरक्षा, न्याय, गाँस बास कपास, शिक्षा र रोजगारीको सुनिश्चिततासहितको स्वतन्त्रतालाई...

पुरा पढ्नुहोस
tharu sambat
सैनामैनामा सातौँ माघी खिचडी महोत्सव जारी (फोटो फिचर )

काठमाडौं । रुपन्देहीको सैनामैनामा पुस २५ गते देखि सातौँ सैनामैना माघी खिचडी महोत्सव आयोजना भइरहेको छ । सैनमैना ६ कलौनी चोकमा जारी महोत्सवमा थारु संस्कृती झल्कने विभिन्न खालका कार्यक्रमहरु हुँदै आएका छन् । भोलि पुस...

पुरा पढ्नुहोस
prithibi subba gurung
कांग्रेस-एमालेबीचको सहमति तलमाथि नहुने

काठमाण्डाै । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति तलमाथि नहुने बताउनुभएको छ । सिंहदरबारमा पछिल्लो मन्त्रिपरिषद् बैठककाे निर्णय आज सार्वजनिक...

पुरा पढ्नुहोस