समाचार

bipakxi dal
विपक्षी दलको बैठक आज पनि बस्दै

काठमाडौं । विपक्षी दलको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले जनाएको छ। संसद्को हिउँदे...

पुरा पढ्नुहोस
kho-kho team nepal
सेमिफाईनल पुग्न पुरुष टोली बंगलादेश तथा महिलाहरु इरानसँग खेल्ने

काठमाडौं । खोखो विश्वकपको सेमिफाइनल प्रवेशका लागि नेपाली पुरुष तथा महिला टोलीले आज दुवै खेल खेल्दैछ। भारतको इन्दिरा गान्धी इन्डोर स्डेडियममा दुवै खेल हुनेछन्। नेपाली पुरुष टोलीले साँझ पौने ६ बजे बंगलादेशसँग खेल्न लागेको हो।...

पुरा पढ्नुहोस
सूर्य ज्योतिलाईफ ईन्स्योरेन्सको शाखा तिलोत्तमाको कोटिहवामा समुदघाटन

बुटवल,३ माघ । सूर्यज्योति  लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७४ औं शाखा तिलोत्तमा नगरपालिका वडा नं. १५ स्थित कोटिहवामा बिहीबार एक कार्यक्रमका बीच समुद्घाटन भएको छ । सूर्य ज्योति लाईफ ईन्स्योरेन्स कोटिहवा शाखाका प्रबन्धक  चिरन...

पुरा पढ्नुहोस
Prachanda
सदन छलेर अध्यादेश ल्याउनु उचित होइन : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताएका छन्। चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समारोहलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
deuwa
सक्रियतापूर्वक भूमिका निर्वाह गर्न मन्त्रीहरूलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई सक्रियतापूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिएको छ । बिहीबार बसेको संसदीय दल कार्यसमितिको बैठकले १० मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले लाग्न...

पुरा पढ्नुहोस
nepal police
पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाण्डाै । त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा पुलिसले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिन खाना समयपछि...

पुरा पढ्नुहोस
BYD Satkar Diwas
सत्कार दिवस २०२५ सम्पन्न

होटल संघ नेपालले स्थापना दिवसको अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ । गत वर्षबाट सुरु गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताउनुभयो...

पुरा पढ्नुहोस
सुन
तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो सुन

काठमाण्डौ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको...

पुरा पढ्नुहोस
Cricket Association Of nepal
क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ । क्यानले हिजो सूचना निकालेर युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो । भोलि माघ ४ देखि १२ गतेसम्म...

पुरा पढ्नुहोस
संसदीय समिति
चार संसदीय समितिको बैठक आज

काठमाडौं । संघीय संसद् अन्तर्गत बिहीबार चार समितिको बैठक बस्दै छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको...

पुरा पढ्नुहोस