समाचार

रवि
लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ । सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दाको सामना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग...

पुरा पढ्नुहोस
रामापुर
रामापुर माविमा रक्तदान कार्यक्रम हुने

सैनामैना । तपाइले गरेको रक्तदान, कसैका लागि जिवनदान भन्ने नाराका साथ रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम हुने भएको छ । विद्यालयको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा...

पुरा पढ्नुहोस
शेयर
शेयर बजारमा नकारात्मक सर्किट

काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.४१ अंकले घटेर २ हजार ६४३.९३ विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य...

पुरा पढ्नुहोस
आग्लोले
आग्लोले हानेर श्रीमतीको हत्या गर्ने देवलाल पक्राउ

काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको धनुषाधम नगरपालिका वडानम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । ठाकुरलाई आफ्नै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले शनिबार राति २...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्ने

काठमाडौँ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने तयारी भएको छ । सभामुख देवराज घिमिरेसँग आज भएको सत्तारूढ दलहरूका प्रमुख सचेतकसँग भएको छलफलमा एमाले मुख्य सचेतक महेश बर्तौलाले उक्त...

पुरा पढ्नुहोस
प्रहरीको
प्रहरीको गोली लागेका तीनजनाको अवस्था गम्भीर

काठमाण्डौ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको अवस्था गम्भीर बनेको छ । झडपमा घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वाको विराटनगरमा उपचार भइरहेको छ । प्रदर्शनको क्रममा...

पुरा पढ्नुहोस
दोस्रो
दोस्रो अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न

रुपन्देही । नवलपुर सेवा समाज युएईले दोस्रो अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न गरेको छ । नवलपुर जिल्लाका विद्यालयमा अध्यान गर्ने बालबालिकाको सहयोगार्थ तथा गरिब एवम् जेहनदार विद्यार्थीलाई सहयोग तथा सम्मान होस भन्ने उद्देश्यका साथ...

पुरा पढ्नुहोस
हत्या
शुक्रबारदेखि हराएका दुई किशोरीको शव भेटियो

काठमाडौं । शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् । अछामको ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन्...

पुरा पढ्नुहोस
कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आझ बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुनेछ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन...

पुरा पढ्नुहोस
नेसनल प्याब्सन रुपन्देहीद्वारा गायन तथा वकृत्वकला प्रतियोगिता सम्पन्न

बुटवल । नेसनल प्याब्सन बुटवलले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत रूपन्देहीका नेशनल प्याब्सनसँग आवद्ध भएका विद्यालयका विद्यार्थीहरूबीच वकृत्वकला तथा गायन कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ। नेसनल प्याब्सन रूपन्देहीका अध्यक्ष तिलव के.सीकाे अध्यक्षता तथा नेसनल...

पुरा पढ्नुहोस