Breaking News ( ब्रेकिंग न्युज )
काठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको...
पुरा पढ्नुहोसकाठमाण्डौ । रङ्गहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरू भएको छ । आज बिहान काठमाण्डौको वसन्तपुरमा बिहान ८ बजेर ३३ मिनेटको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व शुरू भएको हो । फागुन...
पुरा पढ्नुहोसकाठमाडौं । जुम्ला केन्द्रविन्दु भएर ४.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुमलाको नरकोट केन्द्रविन्दु भएर उक्त भूकम्प गएको हो । बेलुका १० बजेर २५ मिनेट जाँदा भुकम्प मापन गरिएको...
पुरा पढ्नुहोसबुटवल । महाबीर क्लव काठमाण्डौं रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । सैनामैना फुटवल क्लवको आयोजनामा विहिबार भएको खेलमा हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै महाबीर क्लव...
पुरा पढ्नुहोससैनामैना। रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा बिहीबार (आज) महावीर क्लब काठमाडौं र हनामी बिएफसी चितवन बीच प्रतिस्पर्धा खेल हुँदै छ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले बताएका छन् । मुर्गिया फुटबल क्लबको...
पुरा पढ्नुहोसकाठमाण्डौ । मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ । ऊर्जामन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने अधिकार दिएको हो । बैठकले तीन दिनको म्याद...
पुरा पढ्नुहोसबुटवल । रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा अभिषेक चर्च रजहर विजयी भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशाला मुर्गियामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजे बोलाइएको बैठकमा सरकारले निर्णयार्थ पेश गर्नेछ। सरकारले भूमिसम्बन्धी अध्यादेशलाई थाती राखेर अरु पाँच अध्यादेश अघि बढाउने भएको छ। संसद् सचिवालयका अनुसार सन्देश टेबुल राष्ट्रिय सभामा उत्पत्ति...
पुरा पढ्नुहोसकाठमाण्डौ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाण्डौ आउँदैछ। अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाण्डौ आउन लागेको हो ।...
पुरा पढ्नुहोसशिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा सोमबारदेखि जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज विभागिय टोली नेपाल पुलिस क्लब र फर्साटिकर युवा क्लबबीच खेल सम्पन्न भएको छ । मुर्गिया फुटबल क्लबको...
पुरा पढ्नुहोस