Breaking News ( ब्रेकिंग न्युज )
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्म ‘लाज शरणम्’ का लागि गाएको र्याप गीत सार्वजनिक गाएका छन् । र्यापर समेत रहेका बालेनले ‘नेपाल हाँसेको’ बोलको र्याप गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । संघिय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा राष्ट्रिय पा्रकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ। यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित...
पुरा पढ्नुहोसकाठमाण्डाै । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक २०८१ पेश भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेश गर्नुभएको हो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमाथि कुनै पनि विरोधको सूचना...
पुरा पढ्नुहोससैनामैना । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा आईतबार दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा गल्कोट भलिबल क्लब बिजयी भएको छ भने दोस्रो खेलमा नेपाल पुलिस क्लबले...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपालकै नम्बर वान क्लब एलओडीले छैठौँ वार्षिकोत्सव भव्यताको साथ मनाएको छ । क्लब स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो । शनिवार...
पुरा पढ्नुहोसकाठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय सभा बैठक आइतबार बस्दैछ। दिउँसो सवा १ बजे शुरु हुने बैठकको आरम्भमा विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन् । सञ्चार तथा सूचना प्रविधि...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे शुरु हुने बैठकको आरम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन्। यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व...
पुरा पढ्नुहोसकाठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आज बिहान खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताउनुभएको छ । आगलागी पश्चात तत्काल मन्त्रालय पुग्नु भएका मन्त्री यादव, सचिव ई प्रमिलादेबी शाक्य...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन्। अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको आज काठमाडौँमा...
पुरा पढ्नुहोस