Breaking News ( ब्रेकिंग न्युज )

जबरजस्ती नर्गन पूर्वराजालाई दलहरूको आग्रह
जबरजस्ती नर्गन पूर्वराजालाई दलहरूको आग्रह

काठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले अराजक...

पुरा पढ्नुहोस
पहिलो सेमीफाईनल खेलमा आयोजक मुर्गिया र अभिषेक चर्च नवलपुर खेल्दै
पहिलो सेमीफाईनल खेलमा आयोजक मुर्गिया र अभिषेक चर्च नवलपुर खेल्दै

बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेल आयोजक र अभिषेक चर्च नवलपुर रजहरबीच...

पुरा पढ्नुहोस
कपिलवस्तु ११ सेमिफाईनल प्रवेश
कपिलवस्तु-११ सेमिफाईनल प्रवेश

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने अन्तिम टोलीको टुंगो लागेको छ । शनिबार भएको अन्तिम क्वार्टर फाईनलमा खेलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लबलाई ३-० को गोल अन्तरले...

पुरा पढ्नुहोस
आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाण्डाै । ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै...

पुरा पढ्नुहोस
मुर्गिया फुटवल क्लब
आयोजक मुर्गिया सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश

सैनामैना । सैनामैनामा जारी फुटवल प्रतियोगितामा आयोजक मुर्गिया फुटवल क्लब सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लवबिच भएको खेलमा १ —० गोल अन्तरले जित निकाल्दै आयोजक...

पुरा पढ्नुहोस
गुणस्तरीय खानेपानी प्रदान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
गुणस्तरीय खानेपानी प्रदान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली नागरिकलाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्नका लागि नेपाल सरकार दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको कार्यालय भवन उद्घाटन...

पुरा पढ्नुहोस
पोखरामा कोटीहोमको भूमिपुजन रोक्न खोज्दा झडप
पोखरामा कोटीहोमको भूमिपुजन रोक्न खोज्दा झडप

काठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको...

पुरा पढ्नुहोस
वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू
वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू

काठमाण्डौ । रङ्गहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरू भएको छ । आज बिहान काठमाण्डौको वसन्तपुरमा बिहान ८ बजेर ३३ मिनेटको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व शुरू भएको हो । फागुन...

पुरा पढ्नुहोस
भूकम्प
जुम्ला केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । जुम्ला केन्द्रविन्दु भएर ४.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुमलाको नरकोट केन्द्रविन्दु भएर उक्त भूकम्प गएको हो । बेलुका १० बजेर २५ मिनेट जाँदा भुकम्प मापन गरिएको...

पुरा पढ्नुहोस
महाबीर क्लव काठमाण्डौं सैनामैना गोल्डकपको सेमीफाईनलमा प्रवेश
महाबीर क्लव काठमाण्डौं सैनामैना गोल्डकपको सेमीफाईनलमा प्रवेश

बुटवल । महाबीर क्लव काठमाण्डौं रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । सैनामैना फुटवल क्लवको आयोजनामा विहिबार भएको खेलमा हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै महाबीर क्लव...

पुरा पढ्नुहोस