Breaking News ( ब्रेकिंग न्युज )

बुद्ध एअरको जहाजमा प्राविधिक समस्या, अवतरण नै नगरी काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । उडान नं. ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट...

पुरा पढ्नुहोस
janamat party
मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदल गठन

काठमाडौँ । जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदल गठन गरेको छ । केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले दिएको जानकारी अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको...

पुरा पढ्नुहोस
sobita Gautam
सोविता गौतमले रवि लामिछानेको पक्षमा बहस गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेत्री सोविता गौतमले रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्ने भएकी छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार गौतम लगायतका वकिलले लामिछानेका पक्षमा बहस गर्ने...

पुरा पढ्नुहोस
कति छ आज बजारमा तरकारी र फलफूलको मूल्य ?

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (आइतबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय)...

पुरा पढ्नुहोस
maobadi kendra
माओवादीको बैठक : आज प्रचण्डको प्रतिवेदनमाथि छलफल गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो । बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
Petroll Drill
पेट्रोलियम पदार्थ अन्वेषण गर्दा ग्यास भेटियो

सुर्खेत । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दा ग्यास फेला परेको छ। दैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजलेमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिल गर्दा ग्यास भण्डार रहेको सङ्केत देखिएको हो। शनिवार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङ सकिएको...

पुरा पढ्नुहोस
Santosh Pariyar
संविधान परिमार्जन सुझाव कार्यदल गठन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो। कार्यदल सदस्यमा कान्तिशिखा...

पुरा पढ्नुहोस
मापसे चेकिङमा अवरोध पुर्‍याएपछि सर्लाहीमा हवाई फायर

सर्लाही । सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवाहरुको विवाद भएपछि तनाव सिर्जना भएको...

पुरा पढ्नुहोस