Breaking News ( ब्रेकिंग न्युज )

मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री ओली
मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै छन्। आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन्। विकास निर्माण तथा...

पुरा पढ्नुहोस
उद्घाटन खेल
उद्घाटन खेलमा मणिमुकुन्द र कोशी खेल्ने

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना आजबाट भलिबलमय हुँदै छ । दुधराक्ष युवा क्लबको आयोजनामा आजदेखि फागुन ३ गतेसम्म राष्ट्रियस्तरका क्लबहरुबीच महाभिडन्त हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो । प्रतियोगितामा आज...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बैठक सुरू हुनेछ। आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका...

पुरा पढ्नुहोस
रवि लामिछाने
रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाण्डाै । जिल्ला अदालत चितवनले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको...

पुरा पढ्नुहोस
ट्रफी सार्वजनिक
दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक

शिब अधिकारी, रुपन्देही । रुपन्देहीको सैनामैनामा शुक्रबार (भोलि)बाट सुरु हुने दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । आज प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार...

पुरा पढ्नुहोस
एमाले र कांग्रेसको ह्विप
अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई एमाले र कांग्रेसको ह्विप

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ। एमाले र कांग्रेस दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको राष्ट्रिय सभा...

पुरा पढ्नुहोस
सिलिण्डर विष्फोट
कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य...

पुरा पढ्नुहोस
न्यायिक
न्यायिक हिरासतमा रहेका रविलाई आज अदालतमा उपस्थित गराइने

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन जिल्ला अदालतमा उपस्थित गराइँदै छ। हिजो थुनछेक बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई आज अदालतमा उपस्थित गराउनेगरी न्यायिक हिरासतमा पठाएको थियो। साहारा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ। आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश...

पुरा पढ्नुहोस
थुनछेक बहस
थुनछेक बहस नसकिए पछि रविलाई न्यायिक हिरासतमा पठाइयो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । चितवन जिल्ला...

पुरा पढ्नुहोस