खेलकुद आवाज

nep u19 vs ban u19
यू –१९ महिला विश्वकप : बङ्गलादेशसँग नेपालले पहिले ब्याटिङ गर्ने

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू भएको छ । नेपालले बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ । बङ्गलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । प्रतियोगितामा...

पुरा पढ्नुहोस
Nepali-U19-Women
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप आजदेखि

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । यस विश्‍वकपमा पहिलोपटक...

पुरा पढ्नुहोस
kho-kho team nepal
सेमिफाईनल पुग्न पुरुष टोली बंगलादेश तथा महिलाहरु इरानसँग खेल्ने

काठमाडौं । खोखो विश्वकपको सेमिफाइनल प्रवेशका लागि नेपाली पुरुष तथा महिला टोलीले आज दुवै खेल खेल्दैछ। भारतको इन्दिरा गान्धी इन्डोर स्डेडियममा दुवै खेल हुनेछन्। नेपाली पुरुष टोलीले साँझ पौने ६ बजे बंगलादेशसँग खेल्न लागेको हो।...

पुरा पढ्नुहोस
nepal police
पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाण्डाै । त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा पुलिसले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिन खाना समयपछि...

पुरा पढ्नुहोस
Cricket Association Of nepal
क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ । क्यानले हिजो सूचना निकालेर युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो । भोलि माघ ४ देखि १२ गतेसम्म...

पुरा पढ्नुहोस
jay trophy
जय ट्रफी फाइनल : पहिलो पारीमा आर्मीलाई ३७ रनको अग्रता

काठमाण्डाै । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबसँगको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो पारीमा ३७ रनको अग्रता लिएको छ । खेलको दोस्रो दिन आर्मी खाना समयपछि १ सय ७० रनमा अलआउट...

पुरा पढ्नुहोस
kho-kho team nepal
पेरुलाई हराउँदै नेपालको पहिलो जीत

काठमाण्डौ । खो–खो विश्वकपको पुरुषतर्फ पेरुलाई हराउँदै नेपालले पहिलो जीत निकालेको छ । हिजो बेलुका भएको आफ्नो दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले हराएको हो । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा अस्ति...

पुरा पढ्नुहोस
kho-kho worldcup
खो-खो विश्वकपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत मंगलबार अपरान्ह भएको खेलमा नेपालले जर्मनीलाई ७३-३४ ले पराजित गरेको हो । यसअघि मंगलबारै भएको पहिलो...

पुरा पढ्नुहोस
rastrapati running shield
देवदहमा माघ ३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

देवदह । आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ । केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मीसङ्ग शुक्रवार मिडियाको तर्फबाट गरिने प्रचारप्रसार...

पुरा पढ्नुहोस
u 19 womens cricket team
विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाण्डाै । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज काठमाण्डौमा एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो । टोलीलाई युवा...

पुरा पढ्नुहोस