समाचार हरु

बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुको उद्धार गर्न काठमाडौं महानगरपालिकाले पठायो गाडी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न नि:शुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट एउटा गाडीबाट सुरु गरिएको सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना...

पुरा पढ्नुहोस
ताल फुटेर आउन सक्ने जोखिम घटेको चिनियाँ अधिकारीहरूको दाबी

काठमाडौँ । चीन–नेपाल सीमा नजिकै हिमपहिरोपछि बनेको ताल फुटेर आउन सक्ने जोखिम घटेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । तालको आकार खुम्चिँदै गएकाले जोखिम कम भएको बताइएको हो। दुई नदीको सङ्गमस्थलमा चीन–नेपाल सीमामा फैलिएर बनेको उक्त...

पुरा पढ्नुहोस
बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न जिप्रका काठमाडौंको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी,...

पुरा पढ्नुहोस
रसुवा बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा...

पुरा पढ्नुहोस
भोटेकोशीमा आएको बाढीले बगाएको शेफ फुटाउने २९ जना पक्राउ

काठमाण्डौ । भोटेकोशीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसँग नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेको भेट

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

पुरा पढ्नुहोस
चीनले २० लाख अमेरिकी डलर सहयोग पठाउँदै

काठमाडौं । चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर...

पुरा पढ्नुहोस
सडकमा आएको भेलले पोखरामा आमा-छोरीको लियो ज्यान

काठमाडौं । कास्कीको पोखरामा सडकमै आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका-३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र...

पुरा पढ्नुहोस
रसुवा बाढी : २७ प्रहरी अझै बेपत्ता (नामावली समेत )

काठमाडौं । चीनको समावर्ती क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार २७ जना अझै बेपत्ता भएक जनाको...

पुरा पढ्नुहोस
रसुवा बाढी : मृतकको संख्या ४ सय ७५ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा...

पुरा पढ्नुहोस