अर्थ आवाज

सुन
सुनको मूल्य सामान्य वृद्धि

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा रु १०० वृद्धि भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८...

पुरा पढ्नुहोस
बीमक संघ
नेपाल बीमक संघमा नयाँ नेतृत्व चयन

काठमाडौँ । नेपाल बीमक संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । संघको आज हुने साधारण सभाको पूर्व सन्ध्यामा हिजो मनोनयन प्रक्रियाको क्रममा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न सहमत भएको हो । संघको अध्यक्षमा...

पुरा पढ्नुहोस
वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ। प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई...

पुरा पढ्नुहोस
एलओडीले छैठौँ वार्षिकोत्सब ६ दिन मनाउँने

काठमाडौँ । ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) ले छैठौँ वार्षिकोत्सव ६ दिन मनाउने भएको छ । स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो...

पुरा पढ्नुहोस
शेयर
सामान्य अंकले घट्यो शेयर बजार

काठमाण्डाै । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले घटेर २ हजार ७ सय ११.४५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड,...

पुरा पढ्नुहोस
अटोमोवाइल
अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरु विच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग...

पुरा पढ्नुहोस
शेयर
शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाण्डाै । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४.०८ अङ्कले घटेर २ हजार ७ सय १५.९१ विन्दुमा झरेको छ । आज जलविद्युत् र अन्य बाहेक...

पुरा पढ्नुहोस
सुन
एक हजार ९ सय रुपैँयाले बढ्यो सुन

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो । महासंघका अनुसार मूल्य...

पुरा पढ्नुहोस
अटो शो
नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

काठमाडौँ । नाडा अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) ले पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन (वाडा) का नव निर्वाचित पदाधिकारीहरूलाई स्वागत र सम्मान गर्दै पोखरामा पहिलोपटक वाडा अटो शो आयोजना गर्ने निर्णय गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको...

पुरा पढ्नुहोस
शेयर बजार
शेयर बजार सामान्य बढ्यो

काठमाण्डाै । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २.४१ अङ्कले बढेर २ हजार ७ सय ३०.०० विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल,...

पुरा पढ्नुहोस