Pahilo Awaj

Advertisment

SKIP THIS

सुनको भाउ नौ सय रुपैयाँले घट्यो

सुनको मूल्यमा नयाँ र्कीतिमान

काठमाण्डौ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुन तोलामा एक लाख ७५ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर एक हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय ९५ रुपैयाँ थियो ।

सुनको भाउ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार