शिब अधिकारी, रुपन्देही । रुपन्देहीको सैनामैनामा शुक्रबार (भोलि)बाट सुरु हुने दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । आज प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी...