भैरहवा । विश्व क्यान्सर दिवसको अवसरमा भैरहवामा सचेतना र्याली निकालीएको छ । सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको आयोजना, सिद्धार्थनगर सिटि हस्पिटल भैरहवा र ओम शाही नसिङ्ग क्याम्पसको सहयोगमा सिद्धार्थनगर नगरपािलका–८ विद्रोहीचोकबाट सुरु भई सिद्धार्थनगर सिटि हस्पिटलमा आई सम्पन्न भएको...