काठमाडौँ । सिंगापुरस्थित एभेन्टिस ग्र्याजुएट स्कूल र इम्बार्क कलेज, पुल्चोकबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ। समझदारी पत्रमा दुवै संस्थाका विद्यार्थी र प्राध्यापकहरूबीच आदानप्रदान, व्यवस्थापनको क्षेत्रमा दुबै संस्थाबीच अनुसन्धानात्मक सहकार्य,...