समाचार
काठमाडौं । माघ १० गतेदेखि सुरु भएको ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५’ इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ । प्रादेशिक महोत्सव २०८१ भित्र सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी नयाँनयाँ प्रविधि र...
पुरा पढ्नुहोसभैरहवा । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपन्देहीले विभिन्न विधामा स्रष्टाहरुलाई सम्मान गरेको छ । समाजको २१ औं वार्षिकोत्सब तथा ८४ औं शहीद दिवस २०८१ को उपलक्ष्यमा भैरहवामा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानीत गरेको हो । कार्यक्रममा...
पुरा पढ्नुहोसकाठमाडौं । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘माघ २४...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन्। बुधवार काठमाडौँमा शुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउने पहल गर्दिन इजराइलसँग अनुरोध गरेका छन् । बुधबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले...
पुरा पढ्नुहोसकाठमाडौँ । दक्षिण कोरियाको बुसानस्थित गिम्हे अन्तराष्ट्रिय विमानस्थलमा १७६ जना यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी भएको छ । मंगलबार राति एयर बुसान एयर ए३२१ मा आगलागी भएको हो । उक्त विमानमा मंगलबार करिव...
पुरा पढ्नुहोसकाठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...
पुरा पढ्नुहोसभारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । विशाल धार्मिक उत्सवको क्रममा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । घटनामा अरु धेरै घाइते भएका...
पुरा पढ्नुहोसकाठमाण्डौ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदहरूसँग छलफल गरेका छन् । हिजो बेलुका गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसँग छलफल गरेका हुन...
पुरा पढ्नुहोसकाठमाण्डौ । नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरूको सम्मानमा बुधबार शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा विविध कार्यक्रमका साथ देशभर...
पुरा पढ्नुहोस